३० फाल्गुन २०८२, शनिबार
संघीय संसद्को चालु अधिवेशन आज रातिबाट अन्त्य हुने भएको छ । संघीय संसद्का महासचिव भरतराज गौतमले शुक्रबार विज्ञप्ति जारी गरी दुवै सदनको अधिवेशन आज मध्यराति १२:०० बजेबाट अन्त्य हुने जानकारी दिएका हुन ।
मन्त्रिपरिषद्को सिफारिसबमोजिम प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैको अधिवेशन अन्त्य गरिएको विज्ञप्तिमा उल्लेख छ ।

