एकीकृत समाजवादीको आधिकारिक लोगो सार्वजनिक

होमल्याण्ड खबर

२०७८ कार्तिक १८ गते, बिहीबार ११:३९ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले आफ्नो आधिकारिक लोगो सार्वजनिक गरेको छ।

बुधबार उक्त पार्टीले सामाजिक सञ्‍जालमार्फत् आफ्नो आधिकारिक लोगो सार्वजनिक गरेको हो।

एमालेमा विवाद उत्पन्न भएपछि माधवकुमार नेपाल नेतृत्वमा एकीकृत समाजवादी पार्टी गठन भएको हो।