३० फाल्गुन २०८२, शनिबार
२०७८ कार्तिक २५ गते, बिहीबार ११:४० मा प्रकाशित
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै कानुन व्यवसायीहरुले सर्वोच्च अदालत परिसरभित्र गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।
प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि नुन व्यवसायीहरु आक्रोषित बनेका छन् ।