३० फाल्गुन २०८२, शनिबार
प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराविरुद्ध आन्दोलनरत कानून व्यवसायीहरुको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । आन्दोलनरत कानून व्यवसायीहरुमाथि प्रहरीले बल प्रयोग गरेको हो।
सर्वोच्च बारका सचिव ऋषिराम घिमिरे, बरिष्ठ अधिवक्ता सविता भण्डारीलगायतमाथि प्रहरीले हातपात गरेको छ । अहिले स्थिती तनावपूर्ण रहेको छ ।

