जबराले तोके १० इजलासमा दुई सय २६ मुद्दाको पेसी

होमल्याण्ड खबर

२०७८ मंसिर ८ गते, बुधबार १२:०४ मा प्रकाशित

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आजका लागि दुई एकल र आठ संयुक्तसहित १० इजलास तोकेका छन। १० इजलासमा दुई सय २६ मुद्दाको पेसी तोकिएको छ । प्रधानन्यायाधीश जबराले आफ्नो लागि भने आज पनि इजलास तोकेका छैनन।