३० फाल्गुन २०८२, शनिबार
एमालेको १० औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदान सकिसकेको छ । उक्त निर्बाचनको नतिजा ४ घण्टाभित्र आउने जनाइएको छ ।
मंगलबार बिहानबाट ४ बजेबाट सुरू भएको मतदान बिहान साढे १० बजे सम्पन्न भएको हो । निर्वाचन अधिकृत हरिशरण दाहालले मतदान सम्पन्न भएको चार घण्टाभित्र परिणाम आउने बताएक छन् ।


एमालेको यो निर्बाचनमा २ हजार १५३ जना प्रतिनिधि सहभागी भएका थिए ।