३० फाल्गुन २०८२, शनिबार
नायिका रेखा थापाले राप्रपाको महामन्त्री पदमा उम्मेदवारीघोषणा गरेकी छन । महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्दै उनले शीर्ष नेताहरू आफूभन्दा पनि खत्रा कलाकार रहेका टिप्पणी समेत गरेकी छन ।
काठमाडौंमा बुधबारबाट सुरु भएको राप्रपाको महाधिवेशनमा उनले महामन्त्रीमा पदमा उम्मेदवारी घोषणा गरेकी हुन ।


राजेन्द्र लिङ्देन समूहबाट महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेकी उनले आफू दर्शक नभएर खेलाडीको रूपमा जन्मिएकाले मैदानमा उत्रिएको बताइन ।