३० फाल्गुन २०८२, शनिबार
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पार्टीको केन्द्रीय कमिटी बैठक बोलाएका छन् । उनले बिहीबार ११ बजे केन्द्रीय कमिटीको बैठक बोलाएका हुन् ।
उनले कांग्रेसको महाधिवेशनको पूर्वसनध्यामा केन्द्रीय कमिटी बैठक बोलाएका हुन् । कांग्रेसको यही मंसिर २४ देखि २७ गतेसम्म काठमाडौँमा १४ औं महाधिवेशन हुँदैछ । बैठकमा महाधिवेशनको तयारी लगाएतका विषयमा छलफल हुने जनाइएको छ ।

