३० कार्तिक २०८१, शुक्रबार
संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिश दीपकराज जोशीलाई अस्वीकृत गरेको छ।
दुई तिहाइका आधारमा समितिले जोशीलाई अस्वीकृत गरेको हो। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बैठक बहिष्कार गरेर निस्केपछि बसेको समितिको बैठकले दुई तिहाइ बहुमतका आधारमा जोशीको सिफारिश अस्वीकृत गर्ने निर्णय गरेको हो।