२ मंसिर २०८१, आईतवार
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई अदालतले ३ दिनको म्याद थप अनुमति दिएको छ । धनुषा जिल्ला अदालतले सिरोहियालाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई ३ दिनको म्याद थप अनुमति दिएको हो ।
प्रहरीले सिरोहियालाई मंगलबार काठमाडौँबाट पक्राउ गरी धनुषा लगेकाे थियाे ।