८ मंसिर २०८१, शनिबार
काठमाडौं । सरकराले गोरखामा राजतन्त्र देखि गणतन्त्र सम्मको अभिलेख रहेन गरी ऐतिहासीक संग्रहालय निर्माण गर्ने बताएको छ ।
मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजश्व तथा व्ययको अनुमानित विवरण ९बजेट० प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सो जानकारी दिए ।
उनले संस्कृति तथा पर्यटन मन्त्रालयका लागि ११ अर्ब ९१ करोड बजेट विनियोजन गरिएको बताए ।