२ मंसिर २०८१, आईतवार
आउँदो आर्थिक वर्ष २०८१र८२ को बजेटले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी स्वर्गीय पत्नीको नाममा पनि कार्यक्रम घोषणा गरेको छ ।
आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले काठमाण्डौ सीता दाहाल मेमोरियल कलेज अफ नेचुरोप्याथी एन्ड यौगिक कलेज स्थापना र पूर्वाधार निर्माणका लागि रकम व्यवस्था गरेको जानकारी गराएका छन् ।