रवि लामिछाने थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

होमल्याण्ड खबर

२०८२ जेष्ठ १० गते, शुक्रबार २०:५६ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने थुनामुक्त नहुने भएका छन् । सर्वोच्च अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्न उच्च अदालत बुटबलले गरेको आदेश आज सदर गरिदिएको छ ।