२४ फाल्गुन २०८२, आईतवार
नेपाली कांग्रेस बागमती संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भएका छन् ।
मुख्यमन्त्री बहादुर सिंह लामाले दलको नेताको हैसियत गुमाएसँगै आज भएको निर्वाचनमा बानिया २२ सांसदको मतसहित विजयी भए । लामा १४ मा रोक्किएका छन् ।


एक मत बदर भएको छ । बागमतीमा कांग्रेसका कुल ३७ सांसद छन् ।