३० कार्तिक २०८१, शुक्रबार
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सुरु भएको छ ।
बैठक पार्टी संसदिय दलको कार्यालय सिंहदरबारमा दिउँसो १२ः३० बजेदेखि सुरु भएको हो ।
बैठकमा सभापति शेर बहादुर देउबा, उप सभापति बिमलेन्द्र निधि, बरिष्ठ नेता राम चन्द्र पौडेल, महामन्त्री डा. शशांककोइराला, कोषाध्यक्ष सितादेबी यादब, अर्जुननर्सिंह केसी, प्रकाश मान सिह, डा. राम शरण महत, कृष्ण प्रसाद सिटौला लगायत करिब ६० जनाको उपस्थिति रहेको जनाइएको छ ।
उक्त बैठक मंगलबार बेलुका शीर्ष नेताहरूले गरेको अनौपचारिका निर्णयलाई औपचारिकता दिने बिषयमा छलफल केन्द्रित रहेको छ।