प्रधानमन्त्री ओली अस्वस्थ, आज सदनमा अनुपस्थित हुने

होमल्याण्ड खबर

२०८२ भाद्र ४ गते, बुधबार १२:५० मा प्रकाशित

 प्रतिनिधिसभामा प्रधानमन्त्री केपी ओली आज सदनमा अनुपस्थित हुने भएका छन् । आजको बैठकमा सांसदसँग प्रश्नोत्तरको कार्यसूची थियो ।

एमाले मुख्य सचेतक महेशकुमार बर्तौलाले कार्यव्यवस्था परामर्श समिति बैठकमा ‘स्वास्थ्यका कारण प्रधानमन्त्री संसद बैठकमा आउन नसक्ने’ जानकारी गराएका छन् ।