२३ फाल्गुन २०८२, शनिबार
२०८२ कार्तिक २५ गते, सोमबार ११:१४ मा प्रकाशित
मधेश प्रदेशको मुख्यमन्त्री पदमा सरोजकुमार यादव नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदीले संविधानको धारा १६८ को उपधारा ३ अनुसार नेकपा (एमाले) मधेश प्रदेश संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त भएका हुन् ।