२४ फाल्गुन २०८२, आईतवार
बाँकेमा ३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।
शाहीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।


थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।