२३ फाल्गुन २०८२, शनिबार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता गणेश पराजुलीले समानुपातिक सूचीमा भएका गल्ती सच्याइने बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले सूची बनाउँदा गल्ती भएको उल्लेख गर्दै सच्याउने जानकारी दिए ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता गणेश पराजुलीले समानुपातिक सूचीमा भएका गल्ती सच्याइने बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले सूची बनाउँदा गल्ती भएको उल्लेख गर्दै सच्याउने जानकारी दिए ।


पार्टीका नेताहरूले विधि मिचेर बन्द सूची बनाइएको भन्दै आलोचना भइरहेको छ ।