गायक प्रशान्त तामाङको निधन

होमल्याण्ड खबर

२०८२ पुष २७ गते, आईतवार ११:५३ मा प्रकाशित

गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ ।

चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो ।

इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्चित थिए । उनल गायका थुप्रै नेपाली गीत चर्चित छन् ।