महामन्त्री शर्माले पेश गरे सांगठनिक प्रतिवेदन

होमल्याण्ड खबर

२०८२ पुष २८ गते, सोमबार १२:३७ मा प्रकाशित

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन पेस गरेका छन् । भृकुटीमण्डपमा सरु भएको बन्दसत्रमा महामन्त्री शर्माले सांगठनिक प्रतिवेदन पेस गरिरहेका हुन् ।

बन्द सत्रको अध्यक्षता काठमाडौं ५ का महाधिवेशन प्रतिनिधि ८८ वर्षिय श्यामबहादुर खड्काले गर्दै छन्।