२३ फाल्गुन २०८२, शनिबार
२०८२ माघ ५ गते, आईतवार १५:५९ मा प्रकाशित
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राजीनामा दिएका छन् ।
मेयर शाहले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन् ।