२३ फाल्गुन २०८२, शनिबार
२०८२ माघ ७ गते, मंगलवार १०:३७ मा प्रकाशित
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले राजीनामा दिएका छन् ।
अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्चालमार्तफ पुनले राजीनामा दिएकाे बताए। उनले कारण भने आफ्नाे अभियानलाई निरन्तरता दिन भनेका छन् ।