कांग्रेस सभापति थापा सर्लाही–४ बाट उम्मेदवार

होमल्याण्ड खबर

२०८२ माघ ७ गते, मंगलवार ११:०१ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति गगन थापा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाही–४ बाट उम्मेदवार बन्ने भएका छन् ।

यसअघिका निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्दै आएका थापा यसपटक सर्लाही गएका हुन् ।