२३ फाल्गुन २०८२, शनिबार
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा- ५ मा मनोनयन दर्ता गराएका छन् ।
केहीबेर अघि उनी निर्वाचन कार्यालय पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । ओली यसै निर्वाचन क्षेत्रबाट अघिल्लो चुनावमा विजयी भएका थिए ।


यसअघि झापा-५ बाट रास्वपाका वरिष्ठ नेता बालेन शाहले मनोनयन दर्ता गरेका थिए ।