यी हुन् राष्ट्रिय सभामा जितेका १८ सांसद

होमल्याण्ड खबर

२०८२ माघ १३ गते, सोमबार १०:३८ मा प्रकाशित

आइतबार सम्पन्न राष्ट्रियसभा सदस्य पदका लागि भएको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरिएको छ ।

निर्वाचन आयोगले निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको हो । आज राष्ट्रियसभामा रिक्त रहेको १८ पदका लागि निर्वाचन भएको थियो ।

यी हुन् राष्ट्रिय सभामा निर्वाचित हुनेहरू