२२ फाल्गुन २०८२, शुक्रबार
आइतवार सभापति लामिछानेले चितवनको वडा नम्बर १२ मा घरदैलो कार्यक्रम प्रारम्भ गरेका हुन् ।
लामिछानेले घर-घर पुगेर जनतासँग व्यक्तिगत रूपमा भेटघाट समेत गरेका थिए ।


यस अभियान अन्तर्गत लामिछाने आगामी केही दिनसम्म चितवनका अन्य वडाहरूमा निरन्तर जारी रहने बताइएको छ ।