२२ फाल्गुन २०८२, शुक्रबार
घोषणापत्र सार्वजनिक गरी आयोगमा बुझाएर मात्र चुनावी प्रचारमा जान दलहरूलाई आयोगले ३ फागुनको समय दिएको थियो । त्यस्तै ४ फागुनबाट १८ फागुनसम्म प्रचारप्रसारको समय दिइएको थियो ।
निर्वाचन आचारसंहितामा दल र उम्मेदवारले घोषणापत्र बुझाउनुपर्ने उल्लेख भए पनि त्यसलाई अटेर गर्ने प्रवृत्ति निरन्तर देखिएको छ ।

