२३ फाल्गुन २०८२, शनिबार
नेपाली कम्यूनिष्ट पार्टीका संयोजक एव रुकुम पूर्वबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित पुष्प कमल दाहाल प्रचण्डले नयाँ र पुराना दलहरूको संरक्षक आफू नै रहेको बताएका छन् ।
हिजो एमाले कांग्रेसलाई दुई तिहाइको अहकांर नगर्नुस् है गल्ती हुन्छ भनेर बारम्बार संसदमा बोलिहरेको बताउँदै भ्रष्टाचारको विरुद्ध लड्दै गर्दा विकास र समृद्धिको लागि लड्दै गर्दा संख्याको अहंकारले आफूलाई बाहिर पठाएको उनले बताए ।

