नेपाल वायुसेवा निगमले काठमाडौं दुबई उडान गर्दै, यस्ताे छ तालिका
होमल्याण्ड खबर
२०८२ फाल्गुन २६ गते, मंगलवार १४:३७ मा प्रकाशित
नेपाल वायुसेवा निगमले काठमाडौं दुबई विशेष उडान गर्ने भएकाे छ । निगमले मंगलबार एक सूचना जारी गर्दै काठमाडौं दुबई विशेष उडान सुरु गर्न लागेकाे जानकारी दिएकाे हाे ।