११ बैशाख २०८३, शुक्रबार
इलाममा बलात्कार आरोपमा प्रहरीले एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
विकले ४० वर्षीया महिलालाई बलात्कार गरेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय मंगलबारेबाट खटिएको प्रहरीले सोमबार उनलाई पक्राउ गरेको हो ।


यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।