सुरु भयो एसईई परीक्षा (तस्विरहरू)

२०८२ चैत्र १९ गते, बिहीबार ११:०३ मा प्रकाशित<

यसवर्षको एसईई परीक्षा (आज) बिहीबारबाट सुरु भएको छ । परीक्षा बिहान ८ बजेदेखी सुरु भएको हो ।

यसवर्षको एसईई परीक्षामा देशभरबाट ५ लाख भन्दा बढि विद्यार्थीहरू सहभागी भएका छन् ।

एसईई परीक्षा आज बिहीबारबाट सुरु भएको छ ।

यस वर्षको परीक्षामा देशभरबाट ५ लाख १२ हजार ४२१ जना विद्यार्थि सहभागी भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।