१० बैशाख २०८३, बिहीबार
२०८२ चैत्र १९ गते, बिहीबार ११:५२ मा प्रकाशित
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज प्रतिनिधिसभालाई सम्बोधन गर्ने भएका छन् ।
अपराह्न २ बजेदेखि संसद बोलाइएको छ । बैठकमा दलीय आधारमा सांसदहरूले मन्तव्य राख्ने कार्यसूची छ ।