भदौ २३ र २४ मा रास्वपाको अघोषित सहभागीताः बादल

होमल्याण्ड खबर

२०८२ चैत्र १९ गते, बिहीबार १५:३५ मा प्रकाशित

नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले गत भदौ २३ र २४ गते भएको विद्रोहमा सत्तारुढ रास्वपाको अघोषित संलग्नता रहेको दाबी गरेका छन्।

प्रतिनिधि सभाको पहिलो दिनको बैठकमा विहीबार बोल्ने क्रममा बादलले भने,‘त्यो रक्तरन्जित क्रान्ति भनिएको छ, त्यहाँ निलो क्रान्ति थियो।’