१० बैशाख २०८३, बिहीबार
तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो बिहीबार चैत्र १९ देखि भृकुटीमण्डपमा सुरु भएको छ । मेला चैत २३ गते सम्म सञ्चालन हुनेछ ।



‘नर्सरी व्यवसायको विकास र विस्तार, स्वच्छ वातावरणसहित आय र रोजगार’ भन्ने नारालाई आत्मसात् गर्दै एक्स्पोको आयोजना गरिएको आयोजकले जनाएको छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी