रास्वपा संसदीय दलको बैठक बस्दै

होमल्याण्ड खबर

२०८२ चैत्र २७ गते, शुक्रबार १०:४७ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक बस्दैछ।

सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा दिउँसो १ बजे बैठक बस्ने पार्टीका महामन्त्री बबिन्द्र बुर्लाकोटिले जानकारी दिए।

बैठकमा आज हुने उपसभामुखको निर्वाचन र अन्य विविध विषयमा छलफल हुने उनले बताए।