सुकुम्बासी व्यवस्थापन आगामी आवभित्रै सम्पन्न गरिने

होमल्याण्ड खबर

२०८३ जेष्ठ १५ गते, शुक्रबार १७:३४ मा प्रकाशित

भुमिहीत, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबास व्यवस्थापन कार्य आगामी आर्थिक वर्षभित्रै सम्पन्न गरिने भएको छ ।

उनले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।