कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

होमल्याण्ड खबर

२०८३ जेष्ठ २० गते, बुधबार १६:१२ मा प्रकाशित

कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ।

बुधबार जारी प्रदेश सभा बैठकमा आगामी वर्ष २०८३/०८४ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो ।

प्रदेश प्रमुख यज्ञराज जोशीले नीति तथा कार्यक्रम वाचन गरिरहेका छन्।