२२ भाद्र २०८३, सोमबार
२०८३ जेष्ठ २८ गते, बिहीबार १५:४७ मा प्रकाशित
स्रोत नखुलेको ४० लाख रुपैयाँसहित प्रहरीले काठमाडौंको न्युरोडबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्वरूपराज दवाडी रहेको प्रहरीले बताएको छ ।