प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

होमल्याण्ड खबर

२०८३ असार ५ गते, शुक्रबार १३:३६ मा प्रकाशित

प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

शुक्रबार दिउँसो ४:३० बजे  सिंहदरबारमा बस्नेगरी प्रधानमन्त्री बालेनले बैठक आह्वान गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।