१३ असार २०८३, शनिबार
नेपाली बजारमा साताको अन्तिम दिन सुनको मुल्य बढ्दा चाँदीको घटेको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको मुल्य तोलामा आठ सय रुपैयाँ बढ्दा चाँदीको ८० रुपैयाँ घटेको हो ।
यसअघि बिहीबार सुनको मुल्य प्रतितोला प्रतितोला दुई लाख ८७ हजार तीन सय रुपैयाँ रहेको थियो।


यता बिहीबार प्रतितोला चार हजार दुई सय ३५ रुपैयाँमा कारोबार भएको असली चाँदीको मुल्य शुक्रबार घटेर चार हजार एक सय ८० रुपैयँमा कारोबार भइरहेको महासंघले जनाएको छ।