रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्य सपथका लागि पार्टी कार्यालयमा जमघट

होमल्याण्ड खबर

२०८३ असार १७ गते, बुधबार १२:२५ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ ग्रहण आज हुँदैछ ।

पार्टी कार्यालय वनस्थलीमा हुने शपथ ग्रहण कार्यक्रमका लागि अहिले पदाधिकारी र केन्द्रीय सदस्यहरू जम्मा हुन थालेका छन् ।