प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

होमल्याण्ड खबर

२०८३ असार १८ गते, बिहीबार १०:४४ मा प्रकाशित

प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उनले बिहीबार दिउँसो २ बजेका लागि बैठक बोलाएका हन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा सरकारका दैनिक प्रशासनीक कामकारबाहीका सम्बन्धमा छलफल हुनुका साथै यस सम्बन्धमा आवश्यक निर्णय हुनेछ ।