२४ असार २०८३, बुधबार
२०८३ असार २४ गते, बुधबार १२:५९ मा प्रकाशित
आज मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री बालेन शाहले दिउँसो ३:३० बजे बस्ने गरी बैठक बोलाएका हुन् ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।