१४ श्रावण २०८३, बिहीबार
नेपाली कम्युनिस्ट पार्टीले सुनसरी घटनामा गृहमन्त्री सुधन गुरुङको भूमिकामाथि प्रश्न उठाएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद गोपाल शर्माले कप्तानगन्ज घटनाबारे प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्ने बताए।
उनले सरकार अभिभावक बन्नुपर्छ कि पर्दैन? भन्दै प्रश्न गरे।

