सिराहामा तनाव, स्थानीय प्रशासनले जारी गर्‍यो कर्फ्यू

होमल्याण्ड खबर

२०८३ श्रावण १४ गते, बिहीबार १४:५० मा प्रकाशित

सुनसरीको देवानगञ्ज नगरपालिकामा भएको घटनालाई लिएर सिराहाको गोलबजारमा प्रदर्शन चर्किएको छ । प्रदर्शन चर्किएपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ ।

सुनसरीमा दुई समूहको झडपमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो भने दर्जनभन्दा धेरै घाइते भएका थिए ।

स्थिति भड्किन नदिन सबै राजनीतिक दलहरूले अपिल गरेका छन् ।

siraha