१ भाद्र २०८३, सोमबार
सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई सदनमा उपस्थित हुन रुलिङ गरेका छन् । सोमबार (भदौ १) प्रतिनिधिसभा बैठकमा उनले प्रतिपक्ष दलको विरोधप्रति आफ्नो ध्यानाकर्षण भएको बताए ।
त्यसपछि प्रतिनिधिसभा बैठकमा उपस्थित भई नियम ५६, ५७ र ५८, ५९ र ६० बमोजिम सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई उनले निर्देशन दिएका हुन् ।


त्यसपछि प्रतिपक्षी सांसद आफ्नो आसनमा बसेका थिए ।