कांग्रेसले बोलायो संसदीय दलको बैठक

होमल्याण्ड खबर

२०८३ भाद्र १४ गते, आईतवार १३:२० मा प्रकाशित

नेपाली कांग्रेस संसदीय दलको बैठक बोलाइएको छ।

बैठक सोमबार बिहान ११ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने छ ।

बैठकमा विपद् व्यवस्थापनमा पार्टीको भूमिका र आगामी कार्ययोजनालगायतको विषयमा छलफल हुने जनाइएको छ।