सभापतिका उम्मेदवार न्यौपालेले लिए उम्मेदवारी फिर्ता

होमल्याण्ड खबर

२०७८ मंसिर २६ गते, आईतवार १२:३५ मा प्रकाशित

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिएका युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन् ।

उम्मेदवारी फिर्ता लिएर उनले संस्थापनइतर समूहका सभापति उम्मेदवार शेखर कोइरालालाई सर्मथन गर्ने भएका हुन् ।