३० फाल्गुन २०८२, शनिबार
२०७८ पुष १ गते, बिहीबार १३:२४ मा प्रकाशित
रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा दिएका छन् ।
नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिएका उनले प्रारम्भीक मत परिणाम आए लगतै राजीनामा घोषणा गरेका हुन् ।